Rajendra Paudel 'R.P.Srijan'
Awarded From PRAN FOODS UAE For the Best Sales man of the year 2013 & 2015.
Thursday, August 13, 2015
"How to Remain Calm Under Pressure & Overcome Problems in 9 Steps".
- What is the situation exactly?
- What has happened?
- How did it happen?
- When did it happen?
- Where did it happen?
- What are the facts?
- How do we know that these facts are accurate?
- Who was involved?
- Who is responsible for doing (or not doing) certain things?
Sunday, August 2, 2015
Saturday, May 16, 2015
अब क्यानडा यसरी जान सकिन्छ सजिलो तरीका
Expess Entry प्रणालीमा Canada का प्रचलित तिन immigration प्रमाणलीमध्ये एकको न्यूनतम criteria पुगेको हुनुपर्नेछ । जस्तो कि Federal Skilled Worker प्रणालीमा आवेदन गर्नका लागि विगत १० बर्ष भित्रमा न्यूनतम १ बर्षको full time कामको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।
त्यसैगरी अन्तिम छनौटका लागि Comprehensive Ranking System अन्तर्गत highest mark प्राप्त गर्नुपर्नेहुन्छ जसलाई क्यानडा सरकारले Permanent Residence भिसा आवेदन गर्नका लागि आवेदन गर्नेछ । उक्त Comprehensive Ranking System मा बढीमा १२०० अंक प्राप्त गर्न सकिने छ जस मध्ये ६०० अंक उमेर, शैक्षिक योग्यता, भाषिक विवरण, कामको अनुभव, आदीबाट प्राप्त गर्न सकिनेछ भने बाँकी ६०० अंग Job Offer or Provincial Nominee Program बाट प्राप्त गर्न सकिनेछ ।
यदी माथि उल्लेखित न्यूनतम criteria पुगेमा निम्न तरिकाले Express Entry Program मा आवेदन गर्न सकिनेछः
First Step:
सबैभन्दा पहिले आफ्नो (र आफ्नो श्रीमान वा श्रीमतीको) व्यक्तिगत विवरण इन्टरनेटको प्रयोग गरी Online आवेदन आफाम भर्नुपर्नेहुन्छ । उक्त फाराम क्यानडा सरकारको वेभसाईट http://www.cic.gc.ca मा भर्नुपर्नेहुन्छ ।
यसरी अनलाईन आवेदन फाराम भर्दा आफ्नो भाषिक ज्ञान, योग्यताको विवरण, कामको अनुभव, पारिवारिक विवरण सबै भर्नुपर्नेहुन्छ ।
यसरी अनलाईन भरेको विवरण क्यानडा सरकारी अधिकारीले परिक्षण गरी Express Entry Pool मा राखिने छ । उक्त Express Entry Pool मा प्रकाशित विवरणलाई क्यानडाका कम्पनीहरुले हेर्न सक्नेछन् ।
त्यसैगरी आफ्नो व्यक्तिगत विवरणलाई क्यानडाको Job Bank (http://www.jobbank.gc.ca) लगाएत अन्य जव वेभ साइटमा समेत दर्ता गर्नुपर्ने हुन्छ ।
Second Step:
उक्त व्यक्तिगत विवरणको आधारमा क्यानडाका कम्पनीहरुले तपाईंलाई आफ्नो कम्पनीमा रोजगारीका लागि Job Offer दिने छन् । जुन Job offer लाई क्यानडा सरकारको Human Resource and Skilled Development Canada (HRSDC) ले मान्यता प्राप्त गर्नुपर्ने हुन्छ । यसरी जव अफर प्राप्त गरेपश्चात Comprehensive Ranking System मा ६०० अंक पाइनेछ ।
Third Step:
व्यक्तिगत विवरण एवं Job Offer लगाएतको विवरणको आधारमा Express Entry Pool मा Comprehensive Ranking System मा Maximum Mark दिइनेछ ।
उक्त Express Entry Pool मा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई क्यानडा सरकारले Permanent Residence भिसा आवेदन गर्नका लागि Invitation to Apply (IAT) प्रदान गर्नेछ । उदाहरणका लागि अधिकतम अंक प्राप्त गर्ने १०,००० व्यक्तिहरुलाई क्यानडा सरकारले एकैचोटी Invitation to Apply प्रदान गर्नेछ । यदी ९०० अंक प्राप्त गर्ने व्यक्ति पहिलो नम्बरमा परेमा त्यहि व्यक्तिलाई Invitation to Apply प्रदान गरिनेछ ।
Fourth Step:
यसरी Invitation to Apply प्राप्त गरेपश्चात क्यानडाको Permanent Residence भिसा आवेदन गर्न सकिनेछ । उक्त आवेदनलाई Canadian Visa Officer ले परिक्षण गरी सबै विवरणहरु verify गरेपश्चात क्यानडाको स्थायी भिसा (Permanent Residence Visa) प्रदान गरिनेछ । उक्त परिक्षणमा मेडिकल एवं प्रहरी रिपोर्टसमेत हेरिनेछ ।
“प्रमूख कुरा के हो भने Express Entry मा सबै प्रकारका occupation हरुले आवेदन गर्न पाउने छन् । क्यानडामा हरेक व्यबशायमा कामदारहरु माग गरिएको भेटिन्छन् भने Job Bank को रेकर्डबमोजिम ९०,००० भन्दा बढी कामदारहरु माग भएको देखिन्छ । उदाहरणका लागि jobbank.gc.ca अनुसार २,३८६ जना Engineers को Job का लागि माग भएको देखिन्छ,” क्यानेडिएन इम्मिग्रेशन कन्सल्टेन्ट मिलन कार्कीले बताए ।
केही समय अगाडी काठमाण्डौमा आयोजित क्यानडा माइग्रेसन सम्बन्धि सेमिनारलाई सम्बोधन गर्दै क्यानेडिएन इम्ग्रिेशन कन्सल्टेन्ट मिलन कार्की
केही समय अगाडी काठमाण्डौमा आयोजित क्यानडा माइग्रेसन सम्बन्धि सेमिनारलाई सम्बोधन गर्दै क्यानेडिएन इम्ग्रिशन कन्सल्टेन्ट मिलन कार्की
आवेदकहरुले Job Offer पाउने chances का बारेमा कार्कीले बताए, “जवसम्म आवेदन गरिन्न, तब सम्म अवसर पनि आउँदैन । Express Entry Pool मा आफ्नो विवरण पेश गरेपश्चात एक बर्षसम्म सो विवरण त्यहाँ रहन्छ जसलाई हजारौं क्यानडिएन कम्पनीहरुले examine गर्न सक्नेछन् । जसको मत्लव छनौट हुने chances पनि त्यति नै रहन्छ ।”
Everest Immigration and Legal Services मार्फत बिगत दश बर्षमा हजारौं नेपालीहरुलाई क्यानडाको स्थायी भिसा दिलाउन सफल श्री कार्कीका अनुसार आगामी २०१५ मा Express Entry मार्फत कम्तीमा ५०० नेपालीलाई क्यानडाको स्थायी भिसा दिलाउने लक्ष्य लिएको छ ।
Express मा जतिसुकै पनि आवेदकहरु रहन सकेपनि क्यानडा सरकारले हरेक बर्ष २५०,००० भन्दा बढी बिदेशीहरुलाई विभिन्न विधामा क्यानडाको स्थायी भिसा दिने गर्दछ । Express Entry बाट आवेदन गर्ने व्यक्तिहरुको आवेदन ६ महिना भित्रमा complete गरी स्थायी भिसा दिइने छ ।
क्यानडाको विभिन्न शहरमा १५,००० भन्दा बढी नेपालीहरु स्थायीरुपमा बसोवास गरेको आँकडा छ ।
Copy/ Toranto
Saturday, November 8, 2014
केही यादहरू
…… लडाईमा थकित भएर उनि आँफूसँग बचेका १० जना शैनिक संग एक ओडारमा थकाई मार्दै थिए, उनि भिमसेन थापा थिए, अंग्रेज सँगको लँडाई थियो, उनि कयौँ पटक हार मानेर अब लड्न नसकिने अबस्थामा पुगेका थिए । भोक र प्यासले आकुल शैनिक सँग ओडारमा बिश्राम गरिरहेका उनले एउटा किरा देखे, किरा ढुंङ्गा माथी जान खोज्दै थियो जति चोटी माथी जान खोज्थे त्यति चोटी नै चोटी तल खस्थ्यो यो क्रम ५० चोटी सम्म पनि चल्यो भिमसेन यो चर्तिकला एकटकले हेरी रहेका थिए ५१औँ चोटीमा त्यो किरा ढुंगामाथी चढ्यो, ध्यान दिएर हेरीरहेका भिमसेनलाई किराले युद्द जितेको भान भयो । हार मानेर आएका उनि फेरी गए लडाईमा र यो पाला जिते । ……….
यो कथा हाम्रो पाठ्यक्रममा थियो थिएन था भएन तर हामीलाई सामाजिक पढाउने पिताम्बर सरले सुनाउनु भएको थियो । त्यतिबेला कथा लाग्थ्यो, सुन्नलाई राम्रो लाग्थ्यो अहिले जिवन यथार्थ लाग्छ । हामी १००० माईलको यात्रामा ९९९ माईल दौडेर एक माईलको यात्रा पुरा गर्न नपाउँदै छोडिदिन्छौँ । जसले त्यो हजार माईल पुरा गर्यो त्यो सफल भयो जसले बिचमै थाक्यो त्यो असफल । त्यसो त शफलता र अशफलताको कुनै मापन हुँदैन त्यै पनि जो जो आफ्नो काममा उत्कृष्ट छन् दुनियाको नजरमा ति सफल हुन् । मैले आज भिमसेन थापाको यो किस्सा याद गर्दा पिताम्बर सरलाई सम्झेँ ।
अरु सर भन्दा अलिक धेरै फुर्तिलो,राम्रो खालको चस्मा लगाउने, हेन्डसम, मेरो मेमोरीमा जुन बेला देखी याद आउँछ त्यो बेला देखी उहाँ जस्ताको तस्तै लाग्छ मलाई अझै पनि, सबै जना डराउँथे पिताम्बर सर देखेर उहाँको आवाज र ब्याक्तित्ब नै त्यस्तै थियो । अरु क्लासमा १,२ जना कम भए पनि उहाँको क्लासमा १००% बिध्यार्थि हुन्थे खासमा त्यस्तो उहाँको डरको कारणले हुन्थ्यो सुरु सुरुमा, आझ क्लासमा नभेटे भोली सरवाट पाईले हप्काई सम्झेरै सबैको सातो जान्थ्यो तर एक चोटी बडो गजबको घटना घट्यो स्कुलमा । उहाँ भन्दा धेरै पढेको सर रे भनेर हाम्रो सामाजिक पढाउने सर फेर्ने कुरा भयो । एक,दुई दिन नयाँ सर सँग पढियो तर चित्त बुझेन खासमा के रै छ त पितम्वर सर सँग जो अर्को उहाँ भन्दा धेरै पढेको सरमा थिएन । मैले उहाँले किताब पल्टाएर हेरेको कहिल्यै देखीन पाठ कहाँ वाट सुरु भएर कहाँ गएर टुङ्गिन्थ्यो पत्तो पाईएन तर कोही फेल हुँदैनथ्यो । मलाई अहिले लाग्छ उहाँले जिवन्त पढाउनु हुन्थ्यो । नयाँ सरले किताबको पाना पल्टाउँदै पढाउँदा हामिलाई लाग्यो उहाँलाई केही आउँदैन । जब नयाँ सर आउनु भयो हामिलाई पिताम्बर सरको क्लासको महत्व बढ्यो । ठुलो आन्दोलन भयो र अँन्त्यमा हामिलाई फेरी उहाँलेनै पढाउने भन्ने कुराको निस्कर्श निस्क्यो । त्यसपछी ९ र १० क्लासका पुरै घण्टीहरू करले होईन खुसीले बस्न थाले सबै बिघ्यार्थि ।
उहाँले भन्ने गरेको एउटा कुरा बडो याद आउँछ, “अहिले मलाई मनमनै गालि गरेका हौला पछी खुव याद आउँछ सम्झि राख्नु”। हामिले नपढ्दा या केही बदमासी गर्दा उहाँले प्रयोग गर्ने वाक्य हो यो । गाउँमा भजन कृतन हँदा होस् या पोखरी डाँडामा भलिबल खेल्दा हस् लौ पिताम्वर सर आउनु भो रे भने पछी भागा भाग चल्थ्यो लाग्थ्यो यस्तो कडा मान्छे हाम्रै गाउँमा किन हुनुपरेको होला । खासमा यस्तो मान्छे गाउँमा हुनै पर्दो रै’छ । मलाई मेरो बुबाले भविश्य राम्रो वनाउन काठमाण्डौँ पठाएको केही बर्ष पछी सर पनि तराई तिर झर्नु भो अहिले तराईको कुनै गाउँमा यस्तै याद बनाउँदै हुनुहोला कसैको दिमाखमा…………
आर्.पी.सिर्जन
Friday, September 19, 2014
धिक्कारलाई धिक्कार्दै उ.
धिक्कारलाई धिक्कार्दै उ.
Friday, April 25, 2014
“Why Winners Stand Alone ?” - By Shiva Khera
Workshop on Ist November, 2013 at Crown Plaza, Marad, Kochi.
Learnings and Quotes from the talk
1. Winners do not do different things. They do things differently.
2. Goodness always needs to be cultivated. Evils come automatically.
3. People who succeed in life are those with -:
a. People’s skills
b. Selling skills.
c. Prioritizing skills.
4. We can inspire people, but motivation should come from within one itself.
5. Attractive world, we do not have business problems, but only people’s problem.
6. Trust is the greatest thing in the world, higher than love.
7. A sale person is one who sells the -:
Product.
Service.
Idea.
8. Good leaders create leaders. Bad leaders create followers.
9. Reputation is what others think of us. Character is what we know we are.
10. In life, results are rewarded. Efforts are not rewarded.
11. IQ is an ability to be a quick learner. But it is not a measure of judgement.
12. Integrity is the strength of character and honesty is trustfulness.
13. Those who are constantly telling truth, when the first time they tell lie, they will be caught.
14. When a person tells lie always even if he tells truth, nobody believe.
15. We get back in life what we give to others, it comes back with greater accuracy.
16 Silence and integrity are different.
17. In an organisation, everybody is checking every other person all the time.
18. In a US study, 40% of theft and pilferage of most organization is from own employee.
19. Relations cannot be bought. It can only be created.
20. We judge ourselves by an intentions but the world judges us by an actions. 2
21. Half truth are complete lies.
22. It is better to be honourable than to be honoured.
23. All management truths are motherhood truths.
24. Playing to win is out of inspiration. Playing not to loose is out of desperation.
25. Most destruction are not by competitions outside but by sabotage from inside.
26. Positive thinking alone does not guarantee success. Positive thinking plus positive actions
increase our probability of success.
27. A positive thinker is solution focussed, not that he says ‘yes’ to everything.
28. Skill and Will are needed to succeed in life.
29. Ability to live in incompatible world is compatibility.
30. Moral commitment are much stronger than legal commitment.
31. Commitment comes out of loyalty.
32. Do not be loyal to individuals to organization but loyal to values.
33. Values changing from person to person and situation to situation.
34. Values-:
Universal values apply across the world across country, culture and religion.
Eternal values remain before we came and after we go.
35. Values and Ethics-:
There are no rights and wrongs. Your thinking makes it so.
36. What is the Universal bench mark of truth?
37. Loyalty means dependability. Ability without dependably is a liability.
38. Skill is an ability. Competence is the ability to do with skill and will.
39. A Goal is a dream with deadline, clear direction and plan of actions.
40. Concept of smart Goals-:
Goals must be in six directions-:
• Family
• Financial
• Mental Wheel of Life
• Social
• Spiritual
• Physical
41. Goal must be -:
Slightly out of reach, (motivating) but not cut of sight (which is demotivating) 3
42. We can communicate at three levels-:
• Physical.
• Intellectual.
• Emotional.
43. There are certain cardinal rules in communication. You never get second chance to create
first impression.
44. Study by Dr. Albert Mehrabian on effectiveness of communication-:
55% - Non verbal
38% - Tone of voice.
7% - Verbal
45. Positive things telling in a negative way has negative meaning.
46. It is better not to have a person than to have a wrong person.
47. How do you avoid miscommunication ?
Be specific and reconfirm.
48. As far as criticism is painful to the giver, they have a right to criticise. If criticism is giving
pleasure to the giver, it is bad criticism.
49. Sometimes, in life you got to be unkind to be kind.
50. Wise people do not answer a question, they give out another question.
51. Attitude of Positive Personality-:
Understanding.
Caring
Empathy
Expectations
Confidence
Patience
Humility
Convictions
Belief
52. Confidence without humility amounts to arrogance.
53. Behaviour of Positive Personality-:
Enthusiastic
Decisive
Courageous 4
Sincere
Pleasant
Considerate
Friendly
Courteous
Optimistic
warm
Relaxed/cordial
Responsible
54. Many time in our life, we penalised not for our action but for our inaction.
55. Courtesy is very important and integrity is a way of life not a strategy.
56. Results of Positive Personality-:
Respect
Recognition
Security
Energy
Happiness
Growth
Health
Friendship
Love
Inner Peace
Success
Fulfilment
57. Negative Personality-:
Fear
Greed
Anger
Egoistic
Touchy
Self pity
Suspicious
Criticism
Doubt 5
Envy
Hate
58. Loneliness - Mental condition.
Solitude - Be alone within a large group.
59. A conference is successful-:
1. I am walking with value addition.
2. People say, one action point is there.
60. Practice makes permanent, practice doesn’t make perfect.
61. Good habits are painful to start, but a pleasure to live with.
Bad habits are painless to start but painful to live with.
62. Problem is a sign of life, the day we don’t have any problem, we are dead. We cannot solve
all the problems in our life, we can only handle them.
63. Journal for daily writing-:
Today I feel …………………………………….
I have learnt……………………………………..
I am proud of …………………………………..
I commit to improve……………………………